Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)मा नेपाल कम्युनिष्ट पार्टी समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर शेरचनलाई पछि पारेका छन् ।

सुरूदेखि अग्रता लिएका जितबहादुर पछिल्लो समय पछाडि परेका छन् । प्राप्त नयाँ मतपरिणामअनुसार शाहीले २१९७ मत पाएका छन् भने जितबहादुरले २०४६ मत ल्याएका छन् । मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया