Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – फ्रान्सको च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गए राति भएको लिग वानको खेलमा रेनेससँग अप्रत्यासित हार व्यहोरेको छ । रेनेसको घरेलु मैदानमा भएको खेलमा पाहुनाा टोली पीएसजी २-१ गोल अन्तरले पराजित भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

युवा स्टार किलियन एमबाप्पे, इडिन्सन काभानी र एन्जल डि मारियाले अग्रपङ्ती सम्हालिरहँदा पनि पीएसजीले हार व्यहोर्नु पर्‍यो । खेलको ३६ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए त्यसको ठीक ९ मिनेट पछि अर्थात ४४ औं मिनेटमा पीएसजीविरुद्ध रेनेसका एम्बाय निआङले गोल गर्दै खेल १-१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा १-१ बराबरी सकिएको खेलको ४८ औं मिनेटमा रेनेसका रोमाइन डेल क्यास्टील्लोले उत्केष्ट गोल गर्दै पीएसजीलाई २-१ ले पछि पारेका थिए । दोस्रो हाफको शुरुवातमै २-१ को अग्रता बनाएको रेनेसविरुद्ध पीएसजीले गोल फर्काउन नसक्दा पराजित हुनु पर्‍यो  । पीएसजीले लिग वानको यो सिजनको शुरुवाती २ खेलमा १ मा जीत र १ मा हार व्यहोरेको छ । रेनेसविद्धको खेलमा स्टार खेलाडी नेयमार मैदान उत्रिएका थिएनन् ।

तपाईको प्रतिक्रिया