Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो खेल खेल्दैछ । शनिबार आज राति पौने ९ बजे रियल मड्रिड र सेल्टाभिगोबीच प्रतिस्पर्धा हुन लागेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत सिजन खराब प्रदर्शनबीच गुज्रिएको रियल मड्रिडले कुनै उपाधि हात पार्न सकेन । प्रिसिजनका धेरै खेलहरुमा पनि मड्रिडले हार व्यहोर्यो । त्यसैले यतिबेला मड्रिडले सिजनको पहिलो खेल कस्तो खेल्ला भन्ने सबैको चासो छ । मड्रिडको खेललाई ला लिगाको फेसबुक पेजमा लाइभ हेर्न सकिनेछ ।

नयाँ सिजनमा रियल मड्रिडले स्टार इदेन ह्याजार्ड अनुबन्ध गरेको छ । आजको खेल ह्याजार्डसँगै मड्रिडको परीक्षाको रुपमा हेरिएको छ । लिगमा शुक्रबार राति बार्सिलोनालाई पराजित गरेको टोली एथ्लेटिको बिल्बाओ ३ अंकसहित शीर्ष स्थानमा छ । बार्सा १-० ले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया