काठमाडाैं – नेपाल सोतोकान कराँते संघ (WSKF) का अध्यक्ष हेमकुमार श्रेष्ठ टोकियोमा हुने चौथो विश्व सोतोकान कराँते च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न शनिवार जापान प्रस्थान गरेका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
विश्व सोतोकान कराँते महासंघको आयोजनामा टोकियोमा हुने च्याम्पियनसिप अगस्ट १९ देखि २५ संचालन हुने छ । श्रेष्ठ विश्व सोतोकान कराँते महासंघको निमन्त्रर्णामा त्यसतर्फ प्रस्थान गरेका हुन ।
नेपाल सोतोकान कराँते संघकी बरिष्ठ उपाध्यक्ष प्रमिला सिंहले शुक्रवार आफ्नै इपीएस स्कुलमा बिदाई गरेकी थिईन् । शनिवार अन्तर्राष्ट्रिय एर्यरपोटमा संघका पदाधिकारीले विदाई गरेका थिए । श्रेष्ठ २६ अगस्टमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रकाशित समय: १७:३४:४३