Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

४ सेटको खेलमा २-२ भएपछि खेल वेष्ट अफ फाइफमा धकेलिएको खेलको अन्तिम सेटमा नेपाली टोलीले १५-१३ स्कोरमा जीत हात पारेको हो । पहिलो सेटमा २५-२२ अफगानिस्तानले जीतेको थियो भने दोस्रो र तेस्रो सेट जित्दै नेपाली टोली खेलमा फर्किएको थियो । दोस्रो सेटमा घरेलु टोली नेपालले २५-१७ ले जितेको थियो भने तेस्रो सेटमा नेपाली टोलीले २५-१७ कै स्कोरमा अफगानिस्तान रोकिएको थियो भने चौथो सेटमा नेपाली टोलीले २५-२३ स्कोरमा रोकिँदा खेल पाँच सेटमा धकेलिएको थियो ।

पाहुना टोली अफगानिस्तानले पहिलो र चौथो सेट जित्दा घरेलु टोलीले दोस्रो र तेस्रो सेटमा जीत हात पारेको थियो । दुई सेट लगातार जीतेको नेपाली टोलीका खेलाडी चौथो सेटमा चल्न नसक्दा रोमाञ्चक भएको चौथो सेट अफगानिस्तानले हात पारेको थियो । अब नेपालले भोलि अफगानि टोलीसँगै दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । भदौ २ गतेदेखि ८ गतेसम्म एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया