टोकियो – हिजो टोकियो डोममा सम्पन्न ‘होपफुल फाइट’ नामक बक्सिङ प्रतियोगितामा नेपालका प्रचण्ड केसीले विजय प्राप्त गरेका छन । ५३ किलो तौल समुहको बक्सिङ प्रतियोगितामा केसीले दोस्रो राउण्डमा नकआउट प्रहार गरी जित निकालेका थिए ।
केसीको प्रतिस्पर्धीको रूपमा जापानी बक्सर मारूयामा युहेइ रहेका थिए । पछिल्लो समय नयाँ बक्सरको रूपमा जापानमा उदाएका केसी आफ्ना प्रतियोगिताहरूमा विजय प्राप्त गर्दै आईरहेका छन ।***

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६
प्रकाशित समय: ११:५३:४१