Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडाैं – भारतले वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी-२० सिरिज ३-० ले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम भिडन्तमा ७ विकेटको प्रभावशाली जित हात पार्दै भारतले टी-२० सिरिजमा एक पक्षीय नतिजा निकालेकाे हाे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रनको सामान्य स्कोरमा सीमित भएको थियो । वेस्ट इन्डिजका लागि किरोन पोलार्डले ४५ बलमा ५८ रन तथा रोभमेन पावेलले २० बलमा ३२ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले राम्राे खेल्न सकेनन् ।

वेस्ट इन्डिजका ब्याट्सम्यानलाई दबाबमा राख्न म्यान अफ द म्याच दीपक चाहरले ३ ओभरमा जम्मा ४ रन दिएर ५ विकेट लिएका थिए । १ सय ४७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको भारतले १९ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनाएर लक्ष्य पूरा गरेको थियो । भारतको सहज जितमा रिसभ पन्तले ४२ बलमा ६५ रन तथा कप्तान विराट कोहलीले ४५ बलमा ५९ रनको योगदान दिए ।

तपाईको प्रतिक्रिया