Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौ – तेस्रो प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि बिजेता बनेको छ ।

शनिवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा पुलिसले १२६ रनको लक्ष्य ४१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । पुलिसको लागि अमित श्रेष्ठले ४४ र सुनिल धमलाले ४२ रनको योगदान दिए ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले २० लाख तथा उपविजेताले १० लाख प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया