Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – ‘वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप’ जापानको ओशाकामा हुनेभएको छ । च्याम्पीयनशिप प्रतियोगिता यही अप्रिल २० तारिक देखि सुरु हुने छ ।

च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भाग लिने नेपालबाट सहभागीे खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराएको छ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो ।

सिटी एक्सप्रेसले १२ वर्ष देखि बिश्व भरि आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया