Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं –  पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिडिरहेको छ।

विराटनगरस्थित सहित रंगशालामा दिउँसो ३ बजेदेखि जारी खेलमा नेपाल र भारत १-१ को बराबरी छ । भारतको तर्फबाट खेलको २६ औं मिनेटमा डालिमा चिबरले फ्रिकिकमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएकी थिइन् भने नेपालका लागि ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काएकी हुन् ।

नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ ।

तपाईको प्रतिक्रिया