Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – मन्जली कुमारी योन्जनले गोल गरेपछि नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशबिरुद्ध ३-० को अग्रता लिएको छ ।

सावित्राले गोल गरेको केहीसमयमै बंगलादेशका रक्षकलाई छक्याउँदै मन्जलीले गोल गरीन् । त्यसअघि गोलकिपर रुप्ना चक्मालाई बिट गर्दै सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । बिराटनगरस्थित सहिद रंशगालामा नेपालले पहिलो गोल उपहार पाएको थियो ।

मसुरा परबिनले हेडमार्फत क्लियर गर्ने क्रममा आफनै पोष्टमा गोलगरेपछि नेपालले सुरुआती अग्रता लिएको थियो । भुटानलाई ३-० ले पराजित गरेको नेपाल समुह ए को विजेता बन्ने लक्ष्यमा छ । दुबै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया