Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – युवा क्रिकेटर सन्दीप लामिछाने  वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन् । क्रिकेट खेलाडी संघ (सिप्यान) ले वर्ष २०१८–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट एनसिसीएस–सिप्यान क्रिकेट अवार्ड प्रदान गरेको हो। सन्दीपले ‘प्लेयर अफ द इयर’को उपाधि हात पारेको हुन्।

सो शीर्षकमा पाँच खेलाडी मनोनित भएका थिए। पारस खड्का, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी  ‘प्लेयर अफ द इयर’को उपाधिका लागि मनोनयनमा थिए। युवा क्रिकेटर लामिछाने राष्ट्रिय टोली कप्तान पारस खड्कालाई पछि पार्दै उपाधि जित्न सफल भए।

तपाईको प्रतिक्रिया