Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस्ले अपराजित यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा फोर्सिनानेलाई ३–० गोलले हराउँदै युभेन्ट्सले लिग तालिकामा १४ अंकको अग्रता लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टस्का लागि पाउलो डिबाला, लियोनार्डो कानुकी र क्रिष्टियानो रोनाल्डोले गोल गरेका हुन् ।

जितपछि युभेन्टस्को २४ खेलबाट ६६ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको नापोलीको ५२ अंक छ ।

पराजित फोर्सिनाने १६ अंकसहित रेलिगेसन जोनमा पछारबाट दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया