Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला बोकेको विमान क्षतिग्रस्त अवस्थामा भेटिएको छ ।

१५ दिनअघि अर्जेन्टाइन स्ट्राइकर साला र पाइलट डेविड इब्बोटसन बोकेको विमान फ्रान्सको नान्टेसबाट कार्डिफ सिटीतर्फ उडेको थियो ।

दुर्घटनाको अनुसन्धानकर्ताहरुले भेटाएको विमानको पाटपूर्जा सोमबार प्रयोगशालामा पठाउने बताइएको छ । क्षतिग्रस्त विमानको पाटपुर्जा आइतबार फेला परेको थियो ।

दुर्घटनाको लगत्तै अनुसन्धानकर्ताको टोली खोजीमा निरन्तर लागिरहेको थियो ।

फ्रेन्च क्लब नान्टेबाट बार्डिफ सिटीमा आबद्ध भएको पर्सीपल्ट नै अर्जेन्टाइन स्ट्राइकर साला चढेको विमान बेपत्ता भएको थियो ।

तपाईको प्रतिक्रिया