Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सुरूवाती ६ ओभरभित्रै चार विकेट गुमाएको छ । नेपालका लागि सोमपाल कामीले चारै सफलता दिलाएका हुन् ।

हरेक ओभरमा विकेट लिएका सोमपालले ५ ओभरमा एक मेडनसहित १३ रन खर्चिएर ४ विकेट हात पारेका हुन् ।

तपाईको प्रतिक्रिया