Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – युएइविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालका व्याटस्म्यानमा रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन् । युएई विरुद्धको एकदिवसीय खेलमा नेपालको तर्फबाट अर्धशत पूरा गर्ने पौडेल पहिलो खेलाडी हुन् ।

उनले ६ चौकाको सहयोगमा ५५ बलमा ५० रन पूरा गरेका छन् ।  कप्‍तान पारस खड्का २१ रन,पवन सराफ  ८ रन,   दिपेन्द्रसिंह ऐरी १० रन, ज्ञानेन्द्र मल्ल  ४४ रन, विनोद भण्डारी २१ रनमा आउट भएका थिए ।

तपाईको प्रतिक्रिया