Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अहिले बंगलादेशमा छन् । उनले त्यहाँ बंगादेश प्रिमियर लिग (बिपिएल)  क्रिकेटमा सिलहट सिक्सर्सबाट खेलिरहेका छन् ।

पहिलो खेलमा शानदार प्रदर्शन गरेका सन्दीपले बिपिएलमा बुधबार दोस्रो खेल खेल्दैछ । सन्दीपको टिम सिलहट सिक्सर्सले चटगाउँ भाइकिङ्गससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । कोमिला भिक्टोरियन्ससँगको पहिलो खेलमा सन्दीपले दुई विकेट लिएका थिए । टिम पराजित भए पनि सन्दीपले राम्रो खेलेका हुन्।

तपाईको प्रतिक्रिया