Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – आगामी जनवरी २५ देखि सुरू हुने युएईसँगको एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि २० सदस्यीय टोलीको घोषणा गरिएको हो ।

छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै, ललित भणडरी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण रहेका छन् ।

नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ  । सिरिजका लागि नेपाली टोलीको तयारी जनवरी ८ बाट सुरू हुनेछ ।

 खेल तालिका: 

जनवरी २५, २०१९ – पहिलो ओडिआइ

जनवरी २६, २०१९ – दोस्रो ओडिआइ

जनवरी २८, २०१९ – तेस्रो ओडिआइ

जनवरी ३१, २०१९- पहिलो टी- ट्वान्टी

फेब्रुअरी १, २०१९- दोस्रो टी- ट्वान्टी

फेब्रुअरी ३, २०१९ – तेस्रो टी-ट्वान्टी

तपाईको प्रतिक्रिया