Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – एभरेष्ट प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा अहिले काठमाडौं किंग्स् इलेभेन र भैरहवा ग्लाडिटर्स खेल्दैछन् ।

कीर्तिपुर मैदानमा शुरू हुन लागेकाे खेलमा भैरहवाले टस जितेर काठमाडाैंलाई ब्याटिङकाे निम्ताे दिएकाे छ ।

पहिलो क्वालिफायरमा जित हात पारेको भैरहवा ग्लाडियटर्स र प्लेअफमा पराजित काठमाडौंवीचको विजेताले उपाधिका लागि ललितपुर प्याट्रियोट्ससँग खेल्नेछ । बुधबार भएको खेलमा भैरहवाले चितवनलाई चार विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया