Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

unn.prixa.net

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नयाँ वरीयतामा नेपाली महिला टीम यथावत स्थानमा रहेको छ ।

आर्इसीसीले सार्वजनिक गरेको टी-ट्वान्टी वरीयतामा नेपाल १८ औंं स्थानमा यथावत छ । नयाँ वरीयतामा नेपालको १ सय १७ अंक छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो पटक सहभागिता नजनाएको नेपालले अन्तिम पटक थाइल्याण्डमा टी-ट्वान्टी एशिया छनोट खेलेको थियो ।

त्यसयता महिला खेलाडी के गरिरहेका छन् कसैलाइ अत्तोपत्तो छैन ।
वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अष्ट्रेलिया रहेको छ ।  यस्तै दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र आयरल्याण्ड शीर्ष १० मा छन् ।

तपाईको प्रतिक्रिया