Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपालले साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपाललाई दिएको हो ।

प्रतियोगिता आगामी मार्च ११ देखि २१ सम्म हुनेछ। प्रतियोगितामा भाग लिने टिमको भने अहिले टुंगो लागिसकेको छैन ।  महिला साफ च्याम्पियनसिप यसअघि श्रीलंकाले आयोजना गर्ने बताइएको थियो। यसअघिका चार संस्करणको सबै उपाधि भारतले जितेको थियो ।

तपाईको प्रतिक्रिया