Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – पोखरा प्रिमियर लिग (पीपीएल) अन्तरगत काठमाडौं रोयल्स् र पोखरा पल्टनबीच भएको खेलमा पोखरा पल्टनले जित हासिल गरेको छ । टस जितेर बलिङ रोजेको पल्टनले काठमाडौंलाई ४ विकेटले हराएको हो ।

काठमाडौंले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको पोखराले १५.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य हासिल गर्न सफल भएको हो । काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो  । पोखराका मोहम्मद नाभिदले सबैभन्दा धेरै ३६ रन लिन सफल भए । उनी नै प्लेयर अफ द च्याच बन्न सफल भए ।

तपाईको प्रतिक्रिया