Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025
काठमाडौ – नयाँ पार्टी घोषणा गर्न मधेसवादी नेता शरतसिंह भण्डारीले बुधबार र बिहीबार राजधानीमा बोलाएको राष्ट्रिय भेलामा २७ जिल्लाबाट करिब दुई हजार पाँच सय अगुवा कार्यकर्ता सहभागी हुने भएका छन् ।
भण्डारीले २९ जेठमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यकर्ता भेला डाकी नयाँ पार्टी घोषणा गर्ने बताएका थिए ।
बुधबार र बिहीबार दुई दिन हुने भेलामा तराई-मधेसका २३ जिल्ला, उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा पाल्पाबाटसमेत कार्यकर्ता सहभागी हुनेछन् ।
राष्ट्रिय सभागृहमा हुने भेलाको पहिलो दिन उद्घाटनलगायत पार्टी विधान, अवधारणालगायतका विषयमा छलफल हुने र दोस्रो दिन पार्टी घोषणा हुने जानकारी उनले दिए ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले अनुशासन उल्लंघनको आरोप लगाएर गत २३ जेठमा भण्डारीलाई पार्टीबाट निष्कासन गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया