Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार मच्छिन्द्र क्लब र च्यासल युथ क्लबवीच प्रतिस्पर्धा हुँदैछ ।

लिगको उद्घाटन असोज १३ गते भएको भए पनि नेपाली राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप खेल्ने भएपछि दुईवटा खेल खेलाएर स्थगित गरिएको थियो ।

दसैंअघि पहिलो चरणको खेल खेलाउने उद्धेश्यका साथ पुनः सुचारु भएको लिग आजदेखि तीन दिन चल्नेछ ।

करिब ५ वर्षपछि सुरू भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण सुरू भएको २ दिनपछि नै रोकिएको थियो । आज मछिन्द्र क्लब र च्यासल युथ क्लब दिउसो ३ बजे खेल्नेछन् ।

तपाईको प्रतिक्रिया