Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – भारतमा भइरहेको यु-१९ एक दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि अहिले नेपाल र अफगानिस्तान भिड्दै छन्। खेल लखनउ स्थित एकाना क्रिकेट मैदान ‘बि’ मा सञ्चालन हुनेछ।

तेस्रो स्थानका लागि खेलिने खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ। नेपाल यु-१९ टोलीले तेस्रो स्थानको खेलका लागि त्रित राज दास र किशोर महतोको स्थानमा रित गौतम र संसाद आलमलाई अन्तिम ११ मा मौका दिएको छ।

लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्

सिरिज अन्तर्गत पहिलो दुई खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’सँग पराजित भएको नेपाली युवा टोलीले तेस्रो खेलमा भने अफगानिस्तान यु-१९ लाई पराजित गरेको थियो। मंगलवार नै हुने प्रतियोगिताको फाइनल खेलमा भने भारत यु-१९ ‘ए’ र ‘बि’ भिड्दै छन्।

तपाईको प्रतिक्रिया