Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

मोरङ –  बेलबारीमा जारी दोस्रो डाँगीहाट लक्ष्मीमार्ग गोल्डकप फुटबलको उपाधिका लागि आज बिर्तामोड युनाईटेड क्लब झापा र मोरङ फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुँदैछ ।

पाधि भिडन्त बेलबारीस्थित स्थानीय लक्ष्मी खेल मैदानमा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । बिर्तामोडले ईलामको रेडहर्स क्लबलाई तथा मोरङले चर्च ब्वाईज क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

१ बिदेशी सहित ८ टोली सहभागी प्रतियोगीताको उपाधि विजेताले २ लाख २२ हजार तथा उप विजेताले १ लाख ११ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगीतामा नेपालको १८ बर्षमुनीको टोलीले पनि सहभागिता जनाएको थियो ।

तपाईको प्रतिक्रिया