Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा आज ७ खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने खेलमा टोटनह्यामले लिभरपुलको सामना गर्दै छ ।

त्यसैगरी पौने ८ बजे पाँच खेल हुँदै छन् । बर्नमाउथ र लेस्टर सिटी, चेल्सी र कार्डिफ सिटी, हड्र्सफिल्ड टाउन र क्रिस्टल प्यालेस, म्यानचेस्टर सिटी र फूलह्याम तथा न्यूकासल युनाइटेड र आर्सनल पनि भिड्दै छन् ।

त्यसैगरी आजै राति सवा १० बजे वार्टफोर्ड र म्यानचेस्टर युनाइटेडसमेत भिड्दै छन् । इङ्लिस प्रिमियर लिगमा चार चरणका खेल सकिँदासम्म लिभरपुल १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

त्यसैगरी चेल्सी र वार्टफोर्ड पनि समान १२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । साविक विजेता म्यानचेस्टर सिटी भने १० अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया