Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसीसी एसिया कप छनोट खेलको आफ्नो तेस्रो खेलमा मलेसियाविरुद्ध नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । दीपेन्द्रले ४८ बलमा ५० रन पूरा गरेका हुन् । उनले ५४ रन बनाएरआउट भए ।

धर्मराएको नेपाली ब्याटिङलाई माथि उकास्न दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट पारि खेलेका छन् । नेपालको ७ विकेट गइसकेको छ ।

दीपेन्द्रले अर्ध शतक बनाउँदा आरिफले ४१ बलमा ४७ रन बनाएका छन् । दुई मध्येक्रमका ब्याट्सम्यानको साझेदारी पनि १०१ रनबो भएको छ । जारी खेलको ताजा अवस्थामा २८ औं ओभर चलिरहँदा १६१ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया