Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  एसिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीच खेल सुरु भएको छ । वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३० ओभरमा छोट्याइएको छ ।

टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । अघिल्ला दुई खेलमा पराजित हुँदै अंकविहीन रहेको नेपाल दबाबमा छ । मलेसियाले यसअघि हङकङलाई पराजित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया