Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – इन्डोनेसियामा भइरहेको १८औं एसियाड अन्तर्गत अाज बिहान सम्पन्न म्याराथन नेपालका दुवै धावकले पूरा गर्न सकेनन् । नेपालबाट प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की दुवै म्याराथन पूरा गर्न असफल रहे ।
स्वर्ण विजेता जापानी खेलाडी हिरोतो

यस विधामा जापानका हिरोतो इनोयईले स्वर्ण, एलहसन एलाबासीले रजत तथा चीनका बुजेई डुओले कास्य जिते । हिरोतोले निर्धारित दुरी २ घण्टा २२ मिनेट १८ सेकेण्डमा पुरा गरे । २१ धावकले प्रतिस्पर्धा गरेका मध्ये नेपालका दुईसहित ६ जना धावकले म्याराथन पुरा गर्न सकेनन् । एथ्लेटिक्स अन्तर्गत अाजै नेपालका याम साजन सुनारले पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन् । ***

तपाईको प्रतिक्रिया