Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आज पनि धमकेदार प्रदर्शन गरेका छन् । आफ्नो पहिलो आभेरमा मेडन विकेट लिएका उनले दोस्रो ओभरमा मात्र ३ रन दिएका छन् । उनको तुलनामा अन्य बलरले भने अत्यधिक रन खच गरेका छन् ।

खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको ट्रङ्बागो नाइट राइडर्सको दोस्रो विकेट लिने क्रममा सन्दिपले ३.४ ओमरमा अष्ट्रेलियाका क्रिश लेनलाई आउट गरेका हुन्।

तपाईको प्रतिक्रिया