Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – नेपालका सुरुवाती बलर सोमपाल कामीले नेदरल्याण्डस्विरुद्ध पहिलो विकेट लिएका छन् । नेदरल्याण्डसका ओपनर ड्यानिएल टर ब्राकलाई सोमपालले १ रनमै आउट बनाउन सफल भएका हुन् ।

ब्राकले ११ बलमा मात्र १ रन बएका हुन् । यतिबेला ऐतिहासिक एकदिवसीयको डेब्यु खेल खेलिरहेको नेपाल जितको लक्ष्यका साथ मैदानमा फिल्डिङ गरिरहेको छ । नेदरल्याण्डले व्याटिङ गरिरहेको छ ।

https://www.facebook.com/samudrapari/videos/2153255151368861/

तपाईको प्रतिक्रिया