Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – पटक–पटक पिसाब लाग्ने समस्यालाई प्रायले बेवास्ता गरेको पाइन्छ । तर, ब्लाडर र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य तरिकाले पिसाब लाग्ने समस्या हुन्छ ।


२४ घन्टामा ६–७ पटकभन्दा बढी पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ । कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था निम्तिँदैन । जुन समस्यालाई ‘फ्रिक्वेन्ट युरिनेसन’ पनि भनिन्छ ।

पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ । यस्तो रोगले मानिसको नियमित रुटिनमै असर पु-याउँछ ।

कतिपयमा दैनिक तीन लिटरभन्दा बढी पिसाब जाने गर्छ । यस्तो समस्यालाई फुलेरिया भनिन्छ । यस्तो समस्यालाई भने नियमित व्यायाम गरी निको पार्न सकिन्छ ।

तपाईको प्रतिक्रिया