Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

मस्को – रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेले गयराती पोर्चुगललाई २-१ ले हरायो ।

यो जितसँगै उसले अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ। उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए। खेलको सातौं मिनेटमा काभानीले लुइस सुआरेजले उपलब्ध गराएको क्रसमा डिबक्स भित्रबाट हेडमार्फत उत्कृष्ट गोल गरेका थिए।

५५ मिनेटमा पोर्चुगलका लागि पेपेले बराबरी गोल गरेका थिए। तर ६२ मिनेटमा काभानीले डिबक्स भित्रबाट लोभलाग्दो गोल गर्दा उरुग्वे २-१ ले अघि बढ्यो। पोर्चुगलविरुद्ध उरुग्वेका काभीने यसरी गोल गरेका थिए । 

हेर्नुहोस् भिडियो-

तपाईको प्रतिक्रिया