Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत जापान र पोल्याण्डबीचको पहिलो हाफको खेल बराबरीमा सकिएको छ । समुह चरणको अन्तिम दिनको खेलमा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले गर्न सकेका छैनन् ।

नकआउट चरण पुग्ने एकमात्र एसियाली राष्ट्र बन्ने अवसर जापानलाई प्राप्त छ । उसलाई बराबरीले मात्र अन्तिम १६ मा पु¥याउन सक्छ । जापानको समुहमा ४ अंक छ । अंक विहिन पोल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेको छ ।

तपाईको प्रतिक्रिया