Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७५-०७६ मा आर्थिक बृद्धिदर १० प्रतिशत हाराहारी पुर्‍याउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । पाँच वर्षपछि सधैं १० प्रतिशतभन्दा बढीको आर्थिक बृद्धि गर्ने समेत सरकारले जनाएको छ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आउँदो वर्ष दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया