Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
उपराष्ट्रपतिसँग विहानै भेट
काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिका लागि छलफल अभियान तीब्र पारेका छन् । उनले बुधबार बिहान उपराष्ट्रपति परमानन्द झासँग भेट गरेका छन् ।
उपराष्ट्रपति निवास लैनचौरमा भएको छलफलमा आगामी संविधानसभा चुनाव, जारी संवैधानिक संकटलगायका विषयमा छलफल भएको झा निकट स्रोतले जनाएको छ । भेटमा झाले राष्ट्रिय सहमतिका लागि नेतृत्व गर्न सुझाव दिए ।
दाहालले सोमबार साँझ राष्ट्रपति रामवरण यादवसँग करिव दुई घण्टा छलफल गरेका थिए । यादवले पनि चाँडै सहमति गर्न आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया