Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  शिर्ष बरियताका राफेल नाडाल स्पेनमा जारी बार्सिलोना ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन ।

क्ले कोर्टमा अपराजित खेलसङ्ख्या ४० पुर्‍याएका नाडालको यो नयाँ किर्तिमानी हो । बार्सिलोनामा भएको साविक विजेता समेत रहेका नाडालले आफ्नै देशका गुइर्लेमो गार्सिया लोपेजलाई दुई शुन्यको सोझो सेटमा हराए ।

१० पटकका च्याम्पियन नाडालले लोपेजलाई पहिलो सेटमा ६–१ ले हराउँदा दोस्रो सेटमा ६–३ ले आफ्नो पक्षमा पारे । क्वार्टरफाइनलमा नाडालले स्लोभाकियाका मार्टिन लिजानसँग खेल्नेछन ।

तपाईको प्रतिक्रिया