Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

डनवर – स्कटल्याण्डको डनवरमा युरोपियन स्टोन स्टाकिङ च्याम्पियनसीप आयोजना गरिएको छ । यो वर्ष अस्ट्रियादेखि स्पेनसम्मका प्रतियोगीहरुले भाग लिएका थिए ।

पहिलो वार्षिक स्टोन स्टाकिङ प्रतियोगिता गत वर्ष आई केभ विचमा आयोजना गरिएको थियो । यो प्रतियोगितामा विभिन्न तरिकाले ढुङ्गाहरुलाई एकमाथि अर्को राखेर अड्याउने गरिन्छ । यहाँ गुरुत्वाकर्षकणको मात्र प्रयोग गरेर ढुङ्गा अड्याउन पाइन्छ ।

यो वर्षको प्रतियोगिता २१ र २२ अप्रिलका दिन आयोजना गरिएको छ । यस वर्ष पनि गत वर्षझैँ स्पेनका पेड्रो डुरानले जिते । उनले आगामी वर्ष अमेरिकाको टेक्सासमा हुने वर्ल्र्ड स्टोन ब्यालेन्स च्याम्पियन्सीपमा भाग लिन आर्थिक सहयोग प्राप्त गरेका छन् ।

हेरौँ केही तस्विर :

तपाईको प्रतिक्रिया