Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – नेपाल आगामी सेप्टेम्बर महिनामा हुने साफ च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’मा परेको छ । नेपालसँगै समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् ।

समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । प्रतियोगिता सेप्टेम्बर ४ देखि १५ सम्म ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

तपाईको प्रतिक्रिया