Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

कैलाली  – धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले सिवाइसी अत्तरियालाई ६२ रनको लक्ष्य दिएको छ । धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभरमा मात्र ६१ रनमा अलआउट भयो ।

रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदीप ऐरी, सागर पुन र सुसन भारी शुन्यमा आउट भएको खेलमा विक्रम भुसाल र शक्ति गौचनले आठ आठ, जितेन्द्र मुखियाले ७ र दिपक प्रसादले ५ रन बनाए ।

अत्तरियाका कमल सिंह ऐरीले ४ तथा शुभाङ्कर उराउले ३ विकेट लिएपछि रुपन्देहीका ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया