Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

रुपन्देही – बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आइतबार अन्तीम सेमिफाइनमा आयोजक मदन भण्डारी स्र्पोट्स एकेडेमी र थ्री स्टार क्लब आम्नेसाम्ने हुँदैछन् ।

यो खेलको बिजेताले सोमबार उपाधिको लागि मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । सेमिफाइनलमा सुनौलो संगम क्लब बुटवललाई ५ – ० को अन्तरले स्तब्ध पार्दै मनाङ फाइनलमा प्रवेश भएको थियो ।

खेल दिउँसो ३ बजेपछि रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया