- समुद्रपारि डट कम टेलिकमको मोबाइल सेवामा समस्या काठमाडौं – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ । प्रकाशित मिति: बिहिबार, चैत्र ०८, २०७४ प्रकाशित समय: ११:१५:४१