Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

रुपन्देही  – बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन ।

आज पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । नवलपरासी ११ लाई हराएर रुपन्देही ११ र अर्को विभागिय टोली सशस्त्रको एपिएफलाई हराएर नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका हुन ।

खेल दिउँसो साढे २ बजे एन्फा एकेडेमी बुटवल देबिनगरमा हुनेछ । मंगलबार भएको अन्तिम क्वार्टर फाइनलमा नेपाल आर्मीको दोश्रो रोजाईको टोलीलाई ३–० ले हराउँदै मनाङ मस्याङदी क्लबले सेमिफाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको छ ।

तपाईको प्रतिक्रिया