Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ । कप्तान पारस खड्काले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएका हुन् ।

प्रतियोगिताको शीर्ष २ मा रहँदै विश्वकप छनोट खेल्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । जितले नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने छ । क्यानडा र नेपाल दुवैले समान ६ अंक जोडेका छन् ।

नेट रनरेटमा क्यानडा अघि छ । नेपालले यसअघि जितेका ३ वटै खेलमा टस जितेर पहिले फिल्डिङ गरेको थियो ।

तपाईको प्रतिक्रिया