Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – भारत र दक्षिण अफ्रिका बिचको तेस्रो एकदिवसिय क्रिकेटमा पनि भारत विजयी भएको छ । विराट कोहलीको बिष्पोटक ब्याटिङको सहयोगमा भारतले दक्षिण अफ्रिकालाई १ सय २४ रनले पराजित गरेको हो ।

कोहलीले नटआउट रहँदै १ सय ६८ रनको पालि खेलेपछि भारतले पेश गरेको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका १ सय ७९ रनमा नै अलआउट हुन पुग्यो ।

तपाईको प्रतिक्रिया