Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

पोखरा – पोखरामा जारी १६ औँ संस्करणको आहा–रारा गोल्डकप फुटबलको तेस्रो क्वार्टरफाईनलमा आज बिभागीय नेपाल एपिएफ र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

यसै साता मदनभण्डारी स्मृती गोल्डकपको उपाधि उचालेको थ्रीस्टार सिधै बाई पाएर क्वार्टरफाईनलमा प्रबेश गरेको हो भने एपिएफले संकटालाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो ।

दुई टोलीबीचको प्रतिस्पर्धा पोखरा रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ । आजको बिजेताले सेमिफाईनलमा बंगलादेशको उत्तर बरिन्धारा क्लवलाई प्रतिद्वन्द्वी पाउने छ ।

तपाईको प्रतिक्रिया