Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत अाज भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चल विजयी भएको छ ।

ललितपुरको एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १-० गोलले हराएको हो । सुदुरपश्चिमका लागि खेल शुरु भएको ५ मिनेटमै किरण चौधरीले गरेको गोल निर्णायक बन्यो ।

दोश्रो खेलमा अहिले नेपाल प्रहरी क्लब र पुर्वाञ्चलबीच प्रतिष्पर्धा भइरहेको छ । त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लव प्रतियोगिताको सुपर लिगमा प्रवेश गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया