Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह पनि जातीय राज्यको पक्षमा उभिएका छन् । जातीय राज्यको पक्षमा हस्ताक्षर गरेपछि उनीमाथि केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका छन् ।
कांग्रेसका अनौपचारिक बैठकमा केन्द्रीय नेतृत्व नै विभाजित भएको भन्दै केन्द्रीय सदस्यहरुले आपत्ति जनाए । उनले नै उकासेर रामकृष्ण ताम्राकार, कृष्ण अमात्यले पनि जातीय राज्यको पक्षमा उभिए ।
सिंहले भने आफ्ना बा (गणेशमान सिंह) लाई कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइराला, सुशील र शेरबहादुरले हेपेकोसमेत बताउने गरेका छन् ।
तपाईको प्रतिक्रिया