Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं – सर्वोच्च अदालतको मानहानी भएको भनी परेको मुद्दाको सुनुवाई गर्दै अदालतले प्रधानमन्त्री बाबुराम भट्टराई र कानुनमन्त्री कृष्ण सिटौलाई ७ दिनभित्र लिखित जवाफका साथ उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले आज यस्तो आदेश दिएको हो।
प्रधानमन्त्री भट्टराईले संविधान संशोधनको प्रस्ताव राखी कानुनमन्त्री सिटौलाले विधेयक पेस गर्नुले अदालतको ठाडो अवहेलना भएको भन्दै उनीहरूलाई हदैसम्म सजाय माग गरी अधिवक्ता कमलप्रसाद इटनीले हिजो मुद्दा दायर गरेका थिए।
तपाईको प्रतिक्रिया